दफा ३८
लिखत जाँच
कुनै पक्षले मुद्दामा पेस भएको लिखत कीर्ते भनी दाबी लिएमा र इजलासबाट सो लिखत विशेषज्ञबाट जाँच गराउने आदेश भएमा लाग्ने दस्तुर कीर्ते भनी दाबी गर्ने पक्षबाट दाखिल गर्न लगाई सम्बन्धित विशेषज्ञबाट जाँच गराउनु पर्नेछ।
तर नेपाल सरकारलाई कुनै दस्तुर लाग्ने छैन।